१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


पत्रकारिताबाटै पत्रकार बाँच्न सक्नुपर्छ : स्वास्थ्यमन्त्री थापा

चितवन, असोज ७ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकारका संस्था सक्षम भए आम पत्रकार सक्षम बन्न सहयोग पुग्ने बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको शुक्रबार अवलोकन गर्दै उनले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिए । मन्त्री थापाले पत्रकारिता क्षेत्रबाट पत्रकार बाँच्न सक्नुपर्ने भन्दै त्यसका लागि सरकारी तवरबाट हुनसक्ने सहयोगका लागि सरकार सकारात्मक…