पाल्पा, असोज ८ । शुक्रबार राति पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवल जादैं गरेको बा १४ च ९३६४ नम्बरको निजी स्कार्पियो जीप सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्ड मस्याम–४ चर्चरेमा सडकबाट करिब २ सय मिटर तल खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन्…