१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


राजा नागी मल्लले राज्य सञ्चालन गरेको अजयमेरुकोट संरक्षणवीहिन

-धनबहादुर भण्डारी डडेल्धुरा,असोज ९ । तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट हालसम्म आइपुग्दा ससाना बुट्यान र झाडीभित्र हराउँदै गइरहेको छ । गृष्मकालीन मौसममा बस्नका लागि निर्मित कोट संरक्षण र सरसफाइका अभावले बुट्यानभित्र हराउनाका साथै इतिहास नै खतरामा परिरहेको कोट अवलोकनकर्ता बताउँछन् । अजयमेरुकोटस्थित मल्ल राजाको दरबार पूर्ण रुपमा हराइसकेको…