चितवन, असोज १० । पूर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप आइतबार अपराह्न त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । घिमिरेसहित तीन जना भने नदीमा वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुको खोजी सोमबार विहानैदेखि फेरि थालिएको छ । खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिन र कुरिनटारको बीचमा…