काठमाडौं, असोज १० । स्वास्थ्यमन्त्री गगन थापाले नेपालको जेठो परोपकारी संस्था ‘परोपकार संस्था’लाई बचाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ७०औं परोपकार स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले परोपकार संस्थाको भौतिक सम्पत्तिमा भैरहेको अतिक्रमणलगायतका विषयको अध्ययन गरी संस्थालाई बचाउन प्रयास गर्ने बताए । सो संस्थाका अध्यक्ष हितकरवीरसिंह कंसाकारले परोपकारको नाममा रहेको…