११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


जिप १० फिट तल खस्दा युवकको ज्यान गयो

गोरखा, असोज १३ । गोरखाको बक्राङ गाविस वडा नम्बर–८ ठूलो दिप्लिङमा विहीबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बक्राङ–८ दिप्लिङका २७ वर्षीय मेकबहादुर गुरुङ छन् । जिपचालक भने घाइते भएका छन् । बक्राङबाट गोरखा सदरमुकाम आउँदै गरेको बा९च ७५४९ नम्रको निशान जिप विहीबार दिउँसो सडकबाट करिब १० फिट तल खसेर दुर्घटना…