१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


बलिप्रथाः शास्त्रसम्मत् कि विरुद्ध ?

पूर्णप्रसाद मिश्र (रासस) काठमाडौं, असोज २१ । पशुबलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन् । दसैंको मुख्यदिन नजिकिँदै जाँदा यसरी पशुबलिको पक्ष र विपक्षमा तर्क गर्नेक्रम बढेको छ । गृहस्थाश्रममा बसेर सुख–सुविधा भोग गर्नेले अनिवार्य बलि दिनुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्…