१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


बसको टिकट नपाउँदा सास्ती

काठमाडौं, असोज २२ । बडादसैंको सातौं दिन बितिसक्दा पनि राजधानीबाट घर फर्कने सर्वसाधारणले बसको टिकट नपाउँदा सास्ती झेल्नुपरेको छ । उनीहरु राजधानीका विभिन्न टिकट बुकिङ काउन्टर चाहर्दासमेत टिकट नपाएपछि राजधानीको नयाँबसपार्कमा पुगेका छन् । यातायात व्यवसायी समितिले यात्रीहरुको लागि यातायातको सर्वसुलभ व्यवस्था गरेको दाबी गरेपनि आफूहरुले भने सास्ती खेप्नुपरेको यात्रीहरुको भनाइ छ । राजधानीबाट दसैं…