ध्रुव भट्टराईविराटनगर, असोज २९ । पूर्वाञ्चलमा प्रत्येक बर्ष सडक दुर्घटनामा बृद्धि भइरहेको छ । दैनिक ४ देखि ६ वटा सामान्य एवं गम्भीर खालका सडक दुर्घटनामा कम्तिमा २ जनाको ज्यान जाने गरेको तथ्याङ्क छ । जसमा ६० प्रतिशत दुर्घटना छाडा चौपायाका कारण हुने गरेको छ । पूर्वाञ्चलमा पाँच वर्षको अवधीमा भएको ८ हजार एक सय ३०…