काठमाडौं, असोज ३० । ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । दुईपक्षीय भेटमा अवरुद्ध सार्क शिखर सम्मेलनबारे छलफल हुने बताइएको छ । नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र हो । भारत र पाकिस्तानबीच काश्मिरको विषयमा तनाव बढेपछि अर्को महिना पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन स्थगित…