१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


यट्खाटोलमा कुमार र कुमारीको पूजा

काठमाडौं, असोज ३० । प्रत्येक वर्षजस्तै यो वर्ष पनि काठमाडौंको यट्खाटोलमा कुमार र कुमारीको पूजा सम्पन्न भएको छ । टोलमा रहेको कुमारी मन्दिरमा तान्त्रिक विधिपूर्वक पूजा गरिसकेपछि कुमार र कुमारीलाई पूजा गरिएको हो । कुमार र कुमारीलाई उपत्यकामा राज्यको सुरक्षाकोरुपमा यसरी पूजा गर्ने परम्परा छ । प्रत्येक वर्ष सिघपुन्ही अर्थात् कोजाग्रत पूर्णिमामा कुमारीलाई महालक्ष्मीकोरुपमा पूजा…