१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


प्रधानमन्त्री निवास अगाडी अस्थायी शिक्षकद्वारा धर्ना

काठमाडौं, कात्तिक २ । सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै अस्थायी शिक्षकहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिएका छन् । अस्थायी शिक्षक आन्दोलन संघर्ष समितिले अस्थायी शिक्षकहरुलाई प्रतियोगितामा सहभागी हुने अवसर दिनुपर्ने, सम्पूर्ण अस्थायी सेवा अवधि गणना स्थायी सेवामा गर्नुपर्ने, स्थायी हुने अवसर नपाएका शिक्षकलाई औषधि उपचार खर्च र उपदान रकम उपलब्ध गराउनुपर्ने…