१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


पूर्वी पहाडी जिल्लामा जाडो बढ्यो

ताप्लेजुङ, कात्तिक ४ । मनसुन सकिए सँगै ताप्लेजुङ सहित पूर्वी पहाडी क्षेत्रमा यो वर्ष छिट्टै चिसो बढ्न थालेको छ । नेपालको वायु मण्डलमा पूर्वी मनसुनी वायुको प्रभाव सकिएर पश्चिमी वायुको प्रभाव सुरु भएसँगै चिसो बढेको पूर्वी क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका अनुसार नेपाली वायु मण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ…