म्याग्दी, कात्तिक ८ । म्याग्दी जिल्लाकै पुरानो अन्नपुर्ण पुस्तकालय संरक्षण र प्रयोगको अभावमा जिर्ण अवस्थामा पुगेको छ । तिकममा २०२५ सालमा स्थापना गरिएको पुस्तकालय नियमित सञ्चालनको अभावमा बर्षोदेखी बन्द रहँदा मुसाले पुस्तकालयमा रहेका पुस्तकहरु सखाप पारेको छ । तत्कालिन समयमा स्थानीले राणा शासनको अन्त्य भएपछि शिक्षाको ज्योती गाउँभरी फैलाउने उदेश्यले स्थापना भएको पुस्तकालय केही बर्ष…