२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री दाहालबीच आपसी हितका विषयमा छलफल

काठमाडौं, कात्तिक १७ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बुधबार हायात रिजेन्सी होटलमा शिष्टाचार भेटवार्ता भएको छ । उच्चस्तरीय सो भेटमा दुई मुलुकबीचको सम्बन्ध र आपसी हितकाबारेमा वार्तालाप भएको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालको भारत भ्रमण र केही दिनअघि भारतको गोवामा भएको…