३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


छठ पूजामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहभागी

काठमाडौं, कात्तिक २१ । राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लाहरुमा धुमधामसाथ छठ पर्व मनाईदै छ । छठको तेस्रो तथा मूख्य दिन आइतबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिने गरिन्छ । काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत पोखरी तथा बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनहरुले अस्ताउँदो सूर्यको पूजा गरे । राष्ट्रपति विद्यादेवी भण्डारी कमलपोखरी पुगेर…