३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


काठमाडौंका १६ ओटा अजिमा शक्तिपीठमा तन्त्र पूजा गरिने

काठमाडौं, कात्तिक २३ । यहि कात्तिक २७ गते काठमाडौंका १६ ओटा अजिमा शक्तिपीठमा तन्त्र पूजा गरिने भएको छ । झी ज्यापु मिसा पुचःले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पूजाबारे जानकारी दिएको हो । खड्ग आकारको कान्तिपुर नगर स्थापना गरी राजा गुणकाम देवले सामरिक महत्व रहेको ठाउँमा शक्तिपीठहरु स्थापना गरेको बताइन्छ । संस्कृति जोगाउनमात्र नभइ समाज…