१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


पाँचथरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दुई प्रहरीसहित सातजना घाइते

जितेन्द्र भण्डारी (इमेज)पाँचथर, मंसिर ३ । पाँचथरमा फाल्गुनन्द गाउँपालिका कायम राख्न र अखन्ड रानीटारको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच शुक्रबार झडप हुँदा दुई प्रहरीसहित सातजना घाइते भएका छन् । सदरमुकाम फिदिममा झडप हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रर्दशनकारीको ढुंगा प्रहारबाट जिविसका निमित्त स्थानीय विकास अधिकारी भानु बराल र…