१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


नयाँ श्रम कानूनका बारेमा दफावार छलफल सुरु, यस्ता छन् प्रावधान

काठमाडौं, मंसिर ५ । नयाँ श्रम कानूनको विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दफावार छलफल थालेको छ । आइतबार बसेको समितिको बैठकमा यसबारे दफावार छलफल शुरु भएको हो । प्रस्तावित श्रम काननुनमा कामदारको बिमा अनिवार्य गर्नुपर्ने, संचय कोषको व्यवस्था गरिनुपर्ने, सम्झौतापत्र बिना काममा लगाउन नपाइने व्यवस्था गरिएको छ । त्यस्तै हप्तामा ४८ घण्टाभन्दा बढी काममा…