२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


धादिङमा पराकम्प, नुवाकोट र मकवानपुरमा पनि धक्का महसुस

काठमाडौं, मंसिर १० । धादिङको महादेवबेसी आसपास केन्द्रबिन्दु भएर गएराति पराकम्प गएको छ । राति ८ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धादिङ, नुवाकोट र मकवानपुरमा महसुस गरिएको थियो । केन्द्रले ४ रेक्टर स्केलमाथिको पराकम्प मात्र सार्वजनिक गर्ने र सोभन्दा मुनिका परकम्पलाई…