७ असार २०८२, शनिबार | Sun Jun 22 2025


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पनि आज विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज विश्वासको मत लिँदै हुनुहुन्छ । माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएकाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री चौधरीलाई विश्वासको मत लिनुपर्ने भएको हो । चौधरी गत वैशाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक…