काठमाडौं, मंसिर १३ । सोमबार एकाबिहानै आएको पराकम्पन (भूकम्प)मा परी एकजनाको मृत्यु भएको छ । पराकम्पनका कारण आमादब्लम हिमालमा पहिरो जाँदा खसेको चट्टानले लागेर आरोहणमा गएका सोलुखुम्बु, खुम्जुङ गाविस वडा नम्बर–८ का ४२ वर्षीय लाक्पा थुन्डु शेर्पाको मृत्यु भएको हो । हिमपहिरोमा परी बेलायली नागरिक पेरिन हिल सामान्य घाइते भएको र उनलाई उपचारका लागि काठमाडौं…