७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


प्रधानमन्त्री दाहाललाई श्रीलंका भ्रमणको निम्तो

काठमाडौं, मंसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाले शिष्टाचार भेट गरेकी छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको चर्चा गरेका थिए । भेटमा प्रधानमन्त्री दाहालले सार्क र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न…