७ असार २०८२, शनिबार | Sat Jun 21 2025


उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ । आयोगले आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्नेछ । यस्तै…