७ असार २०८२, शनिबार | Sat Jun 21 2025


मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिनुभएको छ । आइतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिनुभएको हो । उहाँले सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको बताउनुभयो ।…