७ असार २०८२, शनिबार | Sat Jun 21 2025


लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मन्त्रालयको बाँडफाँटमा सहमति जुटेको छ । बिहीबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलहरुकोे बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याएको हो । लुम्बिनी प्रदेश सरकारमा अब एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक–एक मन्त्रालय…