काठमाडौं । नेकपा एमालेले आज हिरक जयन्ती मनाउँदैछ । पार्टी स्थापना भएको ७५ औं वर्ष पुगेको अवसरमा एमालेले हिरक जयन्ती मनाउन लागेको हो । हिरक जयन्ती ललितपुरको गोदावरीस्थित एक विशेष समारोहबीच मनाउन लागेको एमालेले जनाएको छ । आज आयोजित विशेष समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली काँग्रेसका…