६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक छ : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै श्रम मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । उहाँले योजनाहरु सफल पार्नु भन्दाअघि विगतका योजनाहरु कति सफल भए भन्नेबारेमा निर्मम समीक्षा हुनुपर्ने बताउनुभयो । उहाँले गरिबी, आम्दानी,…