३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


प्रधानमन्त्रीले भारत भ्रमणबारे संसदलाई जानकारी गराउन एमाले सांसद पन्तको माग

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुरुमा बोल्दै सांसद पन्तले उहाँले दुई मुलुकबीचको थाँति रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्नुभएको कुराकानी संसदलाई जानकारी गराउनका…