३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


संविधान संशोधन गर्न आवश्यक छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताउनु भएको हो । प्रवक्ता महतले पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनमा संविधान संशोधनको विषयमा प्रवेश गराइसक्नु भएको उल्लेख…