Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १.१५ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शिर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय…