काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताउनुभएको छ । मंगलवार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै गृहमन्त्री लामिछानेले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताउनुभयो । उहाँले भ्रष्टाचारका फाइल खोलेपनि एकरात…