२ असार २०८२, सोमबार | Tue Jun 17 2025


संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रश्तावित निर्वाचन आयुक्तका विरुद्धमा प्राप्‍त उजुरीहरूका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।