२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिनुभएको छ । त्यहाँ रहेका नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको अवस्थाका बारमा उहाँले सामाजिक सञ्जालमार्फत आज बिहान जानकारी गराउनु भएको हो । परराष्ट्रमन्त्री देउवाले सञ्जालमा भन्नुभएको छ, ‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले…