२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


हवाई सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । बुधबार राति अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ , ‘देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ, तर उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि…