१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर राजपा नेपालका केन्द्रीय सचिव लामाको मृत्यु

इटहरी, जेठ २५ । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । इटहरी–२० तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर घाइते भएका लामाको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको तरहरा प्रहरी चौकीले जनाएको छ । लामा पछिल्लो समय विभिन्न…