१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


सडक दुर्घटनामा वर्षेनि दुई हजारको मृत्यु, सबैभन्दा बढी मोटरसाइकल दुर्घटना (भिडियो)

अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको छ । सडक र भौगोलिक अवस्थाका कारणले पनि दुर्घटना हुने गरेका छन् । नेपालमा वर्षेनि करिब १० हजार सवारी–साधन दुर्घटना हुने गरेको छ । दुर्घटनामा करिब दुई हजारजनाको मृत्यु हुने गरेको तथ्यांक छ । सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको छ । चार वर्षयताको मात्र तथ्यांक केलाउने हो भने…