१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं । आज ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका गरी यो दिवस मनाइँदैछ । यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिंदै मानवअधिकारको सम्मान, संरक्षण र संवद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनु भएको छ…