२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशको उजुरी खोल्ने कार्ययोजना वितरण गर्ने सम्बन्धी छलफल हुनेछ । त्यस्तै दिउँसो सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन…