१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


आजबाट अंग्रेजी नयाँ वर्ष २०२४ शुरु

काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ । सन् २०२३ लाई बिदा गर्दै आजबाट सन् २०२४ सुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्को सुरुआत भएको भन्ने मान्यता रहेको छ । विश्वव्यापी मान्यता पाएको ‘इस्वी सन्’ को नयाँ वर्ष केही समय यता नेपालमा पनि शुभकामना आदान प्रदान गरि…