काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले चाहेमा एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बिमा गरेका बिमितले उपचार पाउनसक्ने बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति भोजपुरले गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभइ कमिसन धन्दामा लागेको आरोप लगाउनु भयो । सांसद शर्माले सरकार जनताको उपचारमा भन्दा…