१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनलाई काम गर्न अदालतबाट रोक

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई काम गर्न रोक लगाएको छ । अदालतले पुनको नियुक्ति रोकिदिएको हो । योग्यता र मापदण्ड नपुगेको भन्दै कार्यकारी निर्देशक पुनको नियुक्तीविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले…