१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा मतदान

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान भइरहेको छ । राष्ट्रिय सभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय…