काठमाडौं । सोमबारदेखि सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दुई महिनाको बैठक बस्ने कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक भएको कार्यतालिका अनुसार माघ र फागुन महिनामा प्रतिनिधिसभाको बैठक ७ दिन र राष्ट्रियसभाको बैठक १३ दिन बस्ने भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठक एक घण्टामात्रै बसेको थियो । पहिलो दिनको बैठकमा अधिवेशन आह्वानको…