२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


परराष्ट्रमन्त्री राणा चीन भ्रमणमा जानुहुँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा मंसिरको दोस्रो साता चीन भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाने हुनुभएकाले त्यसको तयारीका लागि मन्त्री राणा चीन भ्रमणमा जान लाग्नुभएको हो । उहाँको भ्रमणका लागि मन्त्रालयले तयारी गरिरहेको छ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उहाँको चीन भ्रमण हुन…