ताप्लेजुङ, बैशाख १५ । ताप्लेजुङमा द्वन्द्वको समयमा भएका घटनाको ३३ वटा उजुरी दर्ता भएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले स्थानीय शान्ति समितिको कार्यालयमार्फत् देशैभर उजुरी संकलन गर्न सुरु गरेसँगै ताप्लेजुङमा हालसम्मको ३३ वटा उजुरी दर्ता भएका हुन् । स्थानीय शान्ति समिति ताप्लेजुङले बेपत्ता पाँच र बाँकी घाईते, अपांग, विस्थापित, सम्पती क्षति, अपहरण, हत्या…