Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


यसरी हँसाए प्रधानमन्त्रीले ! ‘लेडी इन्जिनियरहरुका श्रीमानहरु छक्क परुन् न..’ (भिडियोसहित)

काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि आफ्ना कार्यकर्ता परिचालन गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा खटिने इन्जिनियरहरुलाई दिइएको तालिम समापन कार्यक्रममा बुधबार प्रधानमन्त्री ओलीले मुलुक पुनःनिर्माणका लागि कार्यकर्ताहरुलाई परिचालन गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका हुन् ।प्रधानमन्त्री ओलीले देशको पुनःनिर्माणका लागि नेपालीहरु आफैं सक्षम…