३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


इन्स्पेक्टर भर्नामा ५० प्रतिशत विभागीय

काठमाडौं, वैशाख १६ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको बढुवामा नयाँ व्यवस्था गर्ने सरकारसँग प्रस्ताव गरेको छ । प्रहरी मुख्यालयले रिक्त इन्सपेक्टर पदमा कुल संख्यालाई पुरा गर्न विभागीयबाट ५० प्रतिशत र खुला प्रतिश्पर्धाबाट ५० प्रतिशत गर्न सरकारलाई प्रस्ताव गरेको हो । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकबाट भर्ना भई आएका कर्मचारीहरु अन्यायमा परेको कारण…