३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


मौसम परिवर्तनले ल्यायो अनेकौं रोग, अब बच्ने कसरी ?(भिडियो हेर्नुहोस)

-प्रज्ञा तिमिल्सिना, ईमेज काठमाडौं, बैशाख १६ । मौसम परिवर्तनसँगै विभिन्न रोगको संक्रमण बढ्न थालेको छ । तापक्रम बढ्दै जाँदा रोगको संक्रमण पनि बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । मौसम परिवर्तनकै कारण हुम्लामा अज्ञात रोगले १४ जनाको मृत्यु भएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गर्मी महिना शुरु भएसँगै राजधानीलगायत देशैभर तापक्रम बढ्दा विभिन्न रोगको…