काठमाडौं, वैशाख १७ । प्रेस युनियनका सचिव सुर्यकुमार क्षेत्रीको निधन भएको छ । गएराति राजधानीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । ब्रेन ट्युमरबाट पीडित पत्रकार क्षेत्रीको बुधबार शल्यक्रिया गरिएको थियो । यसैबीच पत्रकार क्षेत्रीको अन्त्येष्टि शनिबार स्याङ्जामा गरिने भएको छ । यसअघि शनिबार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको प्रज्ञा…